लेखेको कुरा राख्ने थलो Wednesday, December 24, 2008

धेरैले ब्लगहरु खोल्दै आफ्ना कुराहरु राखेको देखेर मलाई पनि पहिले लेखेका र पछि लेखिने गन्थनहरु राख्न एउटा ब्लग बनाउन मन लाग्यो। अब पहिले साझा तथा अन्यत्र छरिएका तथा मेरो कम्प्यूटरमा छरिएका कुराहरुलाई यहाँ राखेर ब्लगको शुरुवात गर्दैछु। थाहा छैन अहिले जस्तो मन कहिले सम्म लागिरहन्छ तर पनि सकेसम्म लेख्दै र राख्दै जाने बिचारमा छु।

0 comments: